स्याङ्जामा एम्बुलेन्स दु’र्घटना : दुईको मृ,त्यु, दुई गम्भीर घा’इते

स्याङ्जा, १४ भदौ । वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोटमा एम्बुलेन्स दु,र्घटना हुँदा दुई जनाको नि’धन भएको छ भने दुई ग’म्भीर घा’इते भएका छन् । चापा कोटबाट बिरामी काठमाडौँ पुर्याएर फर्कने क्रममा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट खसेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र प्रसाद अधिकारीका अनुसार एम्बुलेन्स दु,र्घटनामा चापाकोट नगरपाकिला- ९ का ३५ वर्षीय भानु भक्त गैरे र वडा नम्बर १० का २५ वर्षीय श्याम पंगेनीको मृ,त्यु भएको छ । दु’र्घटनाामा घा,इते गैरे र पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निध’न भएको हो । दु,र्घटनामा एम्बुलेन्स चालक चापाकोट- ९ का ३१ वर्षीय सुरेन्द्र भण्डारी र अर्की २८ वर्षीय पवित्रा पोख्रेल ग’म्भीर रहेको अधिकारीले बतााउनुभयो ।

घा’इते दुबै जनाको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको अधिकारीले बताउनुभयो । घाइते पवित्रा सुत्केरी हुनको लागि काठमाडाै देखि घर फर्किएको प्रहरीले जनाएको छ । एम्बुलेन्स बाटो देखि करिब ५०० मिटर ख’सेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस