रौ’तहटमा बा’हुन के’टीसंग प्रे’म गरेपछि द’लित के’टाको घाटी रे’टेर ह”त्या, [VIDEO]

रौ’तहट | प्र’हरीले हि’रासतमा या’तना दिएको का’रण एक जनाको मृ’त्यु भएको छ । गत साउन ३१ गते जिल्लाको गरुडा न’गरपालिका ८ जिं’गडियामा घाँ’टी रे’टेर ह’त्या गरिएका नन्दलाल महराको २० वर्षीय छोरा निरन्जन रामको ह’त्याराको रुपमा सार्वजनिक गरेका ७ जना अभियुक्तमध्येका एक वि’जय म’हराको उ’पचारको क्रममा आज बिहान १ बजे मृ’त्युभएको हो ।हि’रासतमा रहदा प्र’हरीले च’रम या’तना दिएका का’रण मृ’त्यु भएको स्थानीय अगुवा करिमुल्लाहले आ’रोप लगाए ।

अ’पराध क’बुलाउने धुन’मा प्र’हरीले हि’रासतमै च’रम या’तना दिएकाले उनको मृ’त्युभएको हो, उनले भने । आजसम्म कुनै ठुलो रो’ग नलागेका उनलाई अ’चानक सबै रोग देखिनु र श’रीरका अं’गहरुले काम गर्न छा’ड्नुको का’रण प्र’हरीले दिएको अमानवीय यातानाको का’रणले भएको उनको दा’वी छ ।
हे’र्नुहोस खास घ’टना के हो त ?

प्र’हरीले दो’षीलाई उम्काउन र निर्दोषलाई फ’साउन ज’बरजस्ती या’तना दिएको भन्दै घ’टनामा संलग्न प्र’हरीहरुलाई का’रवाहीको माग गरेका छन् । प्र’दर्शन का’रीहरुले इ’लाका प्र’हरी कार्यालय गरुडा अगाडि करिब ३ घण्टा धर्ना तथा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस