विज्ञहरु भन्छन्, ‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुने विज्ञहरु बताउँछन् । विश्व संस्था संगठन (डब्ल्यूएचओ) समेत मोवाईल फोनको बढी प्रयोग नगर्न चे’तावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोमले मोवाईल फोनको प्रयोगले बच्चाहरुमा ग’म्भीर असर परिरहेको बताए ।

एउटा अनुसन्धानले पनि मोवाईल फोनको अत्यधिक प्रयोगले दीर्घकालिन असर परेको देखिन्छ । मोवाईल फोनबाट उत्पन्न हुने रेडियो विकिरणले मानिसहरुको आँखा, मुटु, कलेजो तथा फोक्सो र दिमानमा बढी अ’सर गर्ने गर्दछ । त्यसैले डब्ल्यूएचओले मोवाईल फोनको अत्यधिक प्रयोगलाई घा’तक मानेको छ ।

जसरी मोवाईल फोन प्रतिको लगाब बढ्दै गएको छ, यसले अबको दुई दशकमा प्रत्येक घरमा एक जना पागल हुनेछ । भारतीय हीरा कारोबारी सवजी धोलकियाले अहिले मोवाईल फोन प्रयोगले अबको २० वर्षमा प्रत्येक घरमा एक जना पागल हुने दा’वी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस