यी नै हुन एकै पटक चार सन्तानलाई जन्म दिएर आफ्नै ज्या’न गु’मा’एकि अमिरुल खातुन

जनकपुर -जनकपुरमा ४ बच्चा जन्माएकी आमाको नि’ध’न भएको छ । मंगलबार चार बच्चा जन्माएकी २२ वर्षीया अमिरुल खातुनको बुधबार दिउँसो मृ’त्यु भएको हो । उनले जनकपुरधामस्थित एक नीजि अस्पतालमा श’ल्यक्रि’या मार्फत एकै पटकमा चार बच्चालाई जन्म दिएकी थिइन् ।

एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वा’स्थ्य अवस्था बि’ग्रि’एको थियो । उनको उपचार भे’न्टि’ले’टरमा राखेर भइरहेको थियो ।उनको फो’क्सोमा पानी तथा र’ग’तको मात्रा जमेर प’ल’म’न्ड्री ए’डिमा देखिएपछि मंगलबारदेखि नै ग’म्भि’र रहेको थियो । चारवटै बच्चाहरुलाई आ’इ’सि’युमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस