सुशान्तको पुर्वप्रेमिकाको यो भिडियो हेरेपछि तपाईको आखाँबाट आशुँ रोकिने छैन (भिडियो)

सुशान्तको निधन भएको लगभग ३ महिना हुन लागेको छ । उनको अप्रत्यासित निधनले विश्वभर रहेका उनका फ्यानहरु आश्चर्यचकित बनेका छन् भने सीबीआई उनको मृत्युको प्रकरणको बारेमा बुझ्न लागिपरेका छन् । सुशान्तकी पुर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारलाई पुर्ण रुपमा साथ दिइरहेकी छिन् ।

अहिले अंकिता सुशान्तको सपनाहरु पुरा गर्न लागेकी छिन् । आइतबार साँझ अंकिता गार्डेनमा भेटिइन् । त्यहाँ उनलाई पापाराजीले घेरे र अनेकौं प्रश्नहरु तेर्साउन थाले । अंकिताले सुशान्तको धेरै सपनामध्ये हजार ओटा बिरुवा रोप्ने सपना पुरा गर्न आएको बताइन् । उनको यो कुरा सुनेर फ्यानहरु निकै खुशी भइरहेका छन् । अंकिता र सुशान्तको दिदी स्वेता कृति सिंहले Plants4SSR भनेर अभियान चलाएका छन् । जस्लाई साथ दिन विश्वभर रहेका फ्यानहरुलाई आग्रह गरेका छन् ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.instagram.com%2Fp%2FCEzPrZZn0BC%2F%3Futm_source%3Dig_embed%26utm_campaign%3Dembed_video_watch_again%26fbclid%3DIwAR0WwnJalc0NFfMAePe0sOElRCt2xCmalqjPIrxUrMyJQFnvba00ZGmcX-Y&h=AT1K7YB4HaPDFAekVJm7uOWoj6_kPjJyaIhIqw4VkWtAIp1fjm1sVdx46Y-UwMsBzoGtOM-Afi1krW7-ngzqQhXuxF7wo4jn84xC-4yyIbFM65A3m7bdrOzhz2s9IGY9-ZJwig

प्रतिक्रिया दिनुहोस