किड्नी बिगार्ने मानिसको एउटा यस्तो बानी : समयमै जानकारी लिनुहोस

मृगौला खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ। गलत खानपान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ। केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ।

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन्। हामी आफै सचेत भएर मात्र मृगौला सम्बन्धि समस्याबाट बच्न सकिन्छ।

यहाँ मृगौलामा समस्या कसरी आउँछ, त्यसका लक्षण के–के हुन्, मृगौला रोगबाट कसरी बच्ने, हामीले के–के खाने ? लगायतका केही जानकारी प्रस्तुत गरेका छौं। तपाई पनि जानकारी राख्नुस् र आफ्नो परिवार तथा आफन्तलाई पनि यससम्बन्धि जानकारी दिएर रोगबाट बच्नुस्।

१ चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फे क्टिभ ग्लोमे रोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्या क्टेरिया उत्पन्न गर्छ ।

२ खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३ पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टे रियाले किड्नीलाई हानी गर्छ ।

४ पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको वि-कारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५ चुरो-ट वा तमा-खु खाने सिग-रेट पिउँदा वा तमा-खु खादा शरीरमा वि ष जम्मा हुन्छ जसले किड्नी ड्या मेज गर्ने सम्भावना हुन्छ । धुम पानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६ जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्या मेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसि डले किड्नीलाई गम्भीर हा-नी गर्छ ।

७ सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको सम-स्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८ ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटा-बोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९ दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस