रि’या च’क्रवर्ती प’क्राउ

सु’शान्त सिंहकी प्रे’मिका रिया च’क्रवर्ती प’क्राउ परेकी छन्। उनलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले प’क्राउ गरेको हो। न्यूज एजेन्सी एएनआईसँग एनसीबीका निर्देशक के’पीएस मल्होत्राले रिया पक्राउ परेको पुष्टि गरेका छन्।

सुशान्त सिंह आ’त्महत्या प्र’करणमा लागुऔ’षधको वि’षय पनि जोडिएपछि रि’यासँग एनसीबीले केही दिनदेखि सोधपुछ गरिरहेको थियो। यस अघि उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले प’क्राउ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस