सुशान्त र पुर्व मेनेजरसँगै अर्का व्यक्ति मा’रिएको खु’लासा, काे हुन् ती व्यक्ति…

जुन १४ का दिन बलिउड नायक सुशान्त सिंह राजपुतले आ’त्मह-त्या गरे। यसभन्दा केही दिन पहिले सुशान्तकी पूर्व मेनेजर दिशा सा’लियानले आ’त्मह-त्या गरेकी थिइन्। यी दुबै मृ-त्यु रह’स्यमय तरि’काले भएका थिए।

यी दुबै मृ-त्यु आ’त्मह-त्या कम र ह-त्या धेरै देखिन्थे। जनताले सुशान्तको आ’त्मह-त्या स्वी’कार्न सकेनन्। सुशान्तको ह-त्या भयो अथवा उनले आ’त्मह-त्या गरे यस विषयमा सि’बिआइले अ-नुसन्धान गरिरहेको छ।

यसैबीच भारतीय मिडियाहरूले एउटा ठू’लो खबर बा’हिर ल्याएका छन्। सुशान्त र दिशाको मात्र र’हस्यमय तरिकाले मृ-त्यु भएको थिएन। एक अर्का व्यक्ति पनि थिए जो सुशान्त र दिशाको के-ससँग धेरै नजिक थिए। ती व्यक्तिको र’हस्यमय तरिकाले मृ-त्यु भएको खबर बा’हिरिएको छ।

जुलाई १५ का दिन र-हस्यमय का’र एक्सि-डेन्ट्मा मृ-त्यु हुने ती व्यक्ति थिए स्टिभ पिन्टो। स्टिभ पिन्टो सुशान्तकी पूर्व मेनेजर दिशा सालियानका धेरै नजिकका मिल्ने खास साथी थिए। गैर इ’न्डस्ट्रीका भएकाले यी व्यक्तिको मृ-त्युमा कसैले पनि त्यति ध्या-न दिएनन्। त्यसैले सुशान्त र दिशाको के-स चलिरहँदा अहिले मात्र ती व्यक्तिको बारेमा प-त्ता लागेको हो।

र-हस्यमय कार ए-क्सिडेन्ट्मा दिशाका खास साथीको मृ-त्यु हुनू र लामो समयसम्म यस मृ-त्युमा प’र्दा लगाइनुलाई मानिसहरूले सं-काको रूपमा हेरेका छन्। स्टिभको मृ-त्युलाई ह-त्या मा’न्नेको जमात ठूलो छ। किनकि सायद स्टिभले दिशा र सुशान्तको मृ-त्युको बारेमा केही जान्दथे। त्यसैले उनलाई बाटोबाट ह-टाइएको हुनसक्ने अड्कल धेरैको छ।

प्रतिक्रिया दिनुहोस