कोरोनाका का रण ६१ प्र तिशतले आम्दानी र जिविको पार्जनका उपाय गु माए

काठमाडौं, भदौ २४ गते । कोरोना भाइरस महामारीको का रण नेपालमा ६१ प्र तिशतले आफ्नो आम्दानी र जिविकोपार्जनका उपायहरु गु माएका छन् । गत् जुलाइ महिनामा नेपालमा गरिएको अध्ययनले म हामारीका कारण आम्दानी र जि विकोपार्जन गु माउनेको संख्या ब ढी भएको देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रे स ब्रि फिङको क्रममा नेपालमा सञ्चालन गरिएको अध्ययनको निस्कर्ष सुनाउँदै जिविकोपार्जनसँग सम्बन्धित उक्त आँकडा प्रस्तुत गरेको हो । अध्ययन अनुसार १३ प्रतिशत बालबालिका उ पचार गर्न जाँदा समस्या परेको र दश प्रतिशतले आफ्नो बालबालिका रिसाउन, झर्को मान्ने र उदास हुने गरेको बताएका छन् । लामो समयसम्म शैक्षिक संस्थाहरु ब न्द हुन पुग्दा यस प्रकारको समस्या आउनुका साथै भ विष्यबारेको पि रलो समेत देखिएको अ ध्ययनले देखाएको छ ।

अध्ययनले लामो समयसम्म विद्यालय ब न्द रहँदा बालबालिकामा साथीभाईसँग भे टघाट गर्न न पाएर मानसिक पि डा रहेको देखाएको छ । मन्त्रालयले अभिभावकसँग प्रविधिको प्रयोग गरी सहपाठी सहकर्मीसँग भेट घाट कुराकानी छलफल गर्ने वा तावारण बनाउन आ ग्रह गरेको छ ।

आ त्मह त्या सम्बन्धी विश्वब्यापी अध्ययनले नेपाल दक्षिण एशियामै दोस्रो सबैभन्दा धेरै आत्महत्या गर्ने देशमा पर्छ । तर कोरोनाभाइरस महामारीसँगै नेपालमा आ त्मह त्या गर्नेको २० देखि ३० प्र तिशतले बढेको छ । मन्त्रालयले आ त्मह त्या गर्ने ब्यक्तिले पहिले नै कुनै न कुनै प्रकारको संकेत गर्ने हुनाले त्यस्ता ब्यक्तिलाई समय उपलब्ध गराएर स कारात्मक र प्रे रणा दिने वि चार आदान प्रदान गर्न आ ग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस