अचम्म भयो ::भक्तपुरमा एउटै घरमा बाबुआमा र छोराको श’व भेटियो

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा एकै घरमा ३ जनाको श’व फे’ला परेको छ।

मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा एउटा घरमा ३ जनाको श’व भेटिएको छ।

प्र’हरीका अनुसार एकाघरमा बाबुआमा र छोराको श’व भेटिएको हो। श’व भेटिनेमा ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी रहेको बताइएको छ।

घ’टनाबारे अनुसन्धान भइरहेको प्र’हरीले जनाएको छ।

मृ’तकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कु’कुर र सम्झना अधिकारीको श’व, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको श’व फे’ला परेको प्र’हरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस