सिंगापुरे लाहुरेसँग विवाह गरेकी सोनीको मृ,त्यु प्रकरणमा ससुरासहित ४ प,क्राउ

धरानः सिंगापुरे लाहुरेसँग विवाह गरेकी सुनसरीको धरान ११ निवासी २२ बर्षीया सोनी लिम्बूको मृ,त्यु प्रकराण्मा प्र,हरीले उनका स,सुरासहित ४ जनालाई आज प,क्राउ गरेको छ ।

धरानका युवराज माबोसँग तीन महिना अगाडि विवाह गरेकी तेह्रथुम माइत भएकी सोनी हाङ्मा लिम्बू सोमबार मृ,त अ,वस्थामा कोठामा फेला परेकी थिइन । कोठामा झु,न्डिएर आ,त्महत्या गरिएको परिवारले बताएपनि माइती पक्षले उनको ह,त्या भएको भन्दै प्र,हरीमा जाहेरी द,र्ता भएको थियो । घ,टना स्थल प्र,हरी पुग्दा सोनीको श,व ओ,छ्यानमा थियो ।

इलाका प्र,हरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार माइती पक्षले दिएको जाहेरीको आधारमा उनका ससुरा ६१ वर्षीय भीम माबो, जेठानी दिदी २८ बर्षीया सन्जु माबो, २५ बर्षीया विमला माबो र देवर २० वर्षीय हेमकुमार माबोलाई बुधबार प,क्राउ गरिएकोे हो । प,क्राउ परेकाहरूलाई बिहीबार जिल्ला अदालत सुनसरीमा म्याद थप गर्ने तयारी छ । माइती पक्षले शं,कास्पद व्यक्तिहरु प,क्राउ नगरी पो,स्टमार्टम गर्न नदिने अ,डान राखेको थियो ।
माइती पक्षले सोनीलाई घर परिवारबाट ट,र्चर दिएको र उनको मृ,त्यु भएकोबारे पनि आफूहरुलाई जानकारी नदिएकोले घ,टना र,हश्यमय भएको बताएको छ । सोनीको मृ,त्युको खबर सिंगापुरबाट आफन्तले दिएको काका टेकराजले बताए ।

झु,न्डिएको अवस्थामा झा,रिएको हो भने किन तु,रुन्तै हस्पिटल लगिएन भन्ने प्रश्न माइती पक्षको छ । यस्तै घाँ,टीमा गो,लो दा,ग भएको, रालसिंगान केही नदेखिएको तथा झु,ण्डिएको भनिएको सल नकाटी र नखोली शव झारियो भन्नु र,हश्यमय रहेको उनीहरुको भनाइ छ ।

काका टेकराजका अनुसार तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेकी सोनी र सिङ्गापुर प्रहरीमा का,र्यरत मावो लिम्बूबीच फेसबुकमा चिनजान भएर प्रे,म सम्बन्ध बसेको थियो । गत असार ५ गते फुलमाला भएको र पछि विवाह गर्ने भन्दै यु,वराजले सोनीलाई धरान ल्याएको माइती प,क्षले जनाएको छ ।
सिंगापुरे लाहुरेसँग विवाह गरेकी सोनीका श्रीमान भने विवाहपछि सिंगापुर फर्किसकेका छन । श्रीमान नभएको बेला स,म्बन्ध वि,च्छेद गर्न दबाब दिएको र अहिले हत्या गरेको सोनीका काका टे,कराज तिगेलाले बताए ।

सोनीका परिवारले भने सोमबार बिहान खाना खान बोलाउदा नबोलेपछि ढो,का फोडेर हेर्दा सलले पं,खामा झु,ण्डिएको अ,वस्थामा भेटेको दा,वी छ । झु,ण्डिएको देखेपछि देवरले समातेर उचालेको र छिमेकी एक महिलाले सलको पा,सो फु,स्काएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस