पाकिस्तानमा सन्तानसहित बाटोमा फसेकी म,हिलामाथि सा,मूहिक ब,लात्कार, १२ जना प,क्राउ

एजेन्सी । पाकिस्तानमा आफ्नो बालबच्चासहित अबेर राती बाटोमा फसेकी एक महिलामाथि केही लुटेराले सामूहिक ब,लात्कार गरेका छन् । प्र,हरीले यो मामिलामा १२ जनालाई हि,रासतमा लिएको छ ।

सोमबार–मंगलबार राती भएको यो घ,टनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन अ,पराधको विषयमा भारी आ,क्रोश देखियो र प्र,हरीको निकै आ,लोचना पनि भयो ।

घ,टनाको भोलिपल्टै पंजाब प्रान्तका प्र,हरी प्रमुख बनेका आइजी ईनाम गनीले अनुसन्धानपश्चात् अहिलेसम्म १२ जनालाई प,क्राउ गरेको जानकारी दिएका छन् ।

उनले बीबीसीसँगको कुराकानीमा २० समूहले यो घ,टनाको अनुसन्धान गरिरहेको र उनले जियोफेन्सिङको प्रयोग गरेर संदिग्ध अपराधी बस्ने गाउँको पहिचान गरेको बताए ।

प्र,हरी स्रोतका अनुसार अ,पराधीले कारको सिसा फुटाएका थिए, उनीहरुको केही छिटा कारको ढोकामा पनि लागेको थियो जसको सहारामा संदिग्धको डिएनए परीक्षण गरिँदै छ ।

मद्दतको प्रतिक्षाः
ब,लात्कारकी शिकार महिलाका आफन्तको तर्फबाट दर्ता गरिएको एफआइआर अनुसार महिला आफ्ना बा,लबच्चासहित आफैंले कार च,लाएर लाहौरबाट गुजरांवाला गइरहेकी थिइन् ।

लाहौर–सियालकोट मोटरवेमा एक टोल प्लाजा पार गर्ने बित्तिकै गाडी या त पेट्रोल रित्तिएपछि वा कुनै कारणले रोकियो ।

त्यसपछि उनले एक आफन्तलाई फोन गरेको जसले उनलाई पुलिस हेल्पलाइनमा फोन गर्न सुझाव दिए र आफैं पनि मद्दत गर्न घरबाट निस्किए ।

लु,टेराले उनको पै,सा, गहना र अन्य सामान पनि लुटे ।

ऊजुरीकर्ताका अनुसार जब उनी घ,टनास्थल पुगे तब उनले कारको झ्यालको सिसा फुटेको देखे र त्यसमा रगतका छिट्टा लागेको पनि देखे । त्यसको केही बेरपछि महिला आफ्ना बच्चासहित नजिकैको जंगलबाट आइरहेको देखे ।

पूरा पाकिस्तानमा आ,क्रोशः
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजले घ,टनाबारे ट्वीट गर्र्दै लेखिन्, ‘गाडी गुड्ने बाटोमा सामूहिक ब,लात्कारको घ,टनाले मेरो मन रुवाएको छ । यो बर्बर अपराधमा लिप्त सबैले सजाय पाउनुपर्छ र यो एउटा उ,दाहरण बन्नुपर्छ । यो साधारण कुरा होइन । याद राख्नुहोस्, सामाजिक मूल्यमा गि,रावट र द,मनविरुद्ध ल,ड्नु हामी सबैको जिम्मेवारी हो ।’

 

प्रतिक्रिया दिनुहोस