गु’जारा नचलेपछि अशोक दर्जीले गरे आ’त्म ह’त्या, आमालाई दलालले दिल्ली पुर्यायो बच्चाको बि’जोक !

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका– १० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीको दैनिकी दुःख सुख चलेकै थियो । मजदुरी गरेर ६ जनाको परिवार पालेका थिए । राम्रो कमाइ हुने भन्दै विदेश जान लागेकी श्रीमतीलाई दलालले दिल्ली पुर्‍याए । दिल्ली पुगेको केही दिनपछि लकडाउन सुरु भयो र श्रीमती दिल्लीमै अ’लप’त्र छिन् । निर्माण क्षेत्रमा म’जदुरी गर्ने अशोकले पनि काम पाएनन् । आम्दानीको बाटो बन्द भयो, परिवारमा भो’कमरी नै लाग्ने स्थिति आयो ।

लकडाउन पाँच महिना संघर्ष गरेका उनले दुई छोरी र एक छोराको पेट पाल्न घरमा भएको ग्यास सिलिण्डर पनि बेचे । त्यतिञ्जेल पनि काम पाएनन् । अशोकले मंगलबार आ’त्म ह’त्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बि’चल्ली भएको छ । जेठी छोरीको भने विवाह भइसकेको छ ।

‘हामी घरमा पुग्दा छातीमा राख्ने चामल पनि थिएन’ स्थानीय अगुवा कुमार मिजारले भने ‘सहयोग संकलन गरेर पोष्टमार्टम पछि दा’हसंस्कार गरियो ।’ उनका अनुसार दर्जी केही महिना अघिसम्म ठेला चलाउँथे । तर ठेला बेचेर निर्माण क्षेत्रमा म’जदुरीको काम सुरु गरेका उनको काम लकडाउनले रोक्यो । ‘अति वि’पन्न परिवार थियो, छोराछोरीले मा’गेर पनि गु’जारा गर्नुपर्ने अवस्था आएको रहेछ’ कुमारले भने, ‘घरको अवस्था हेर्दा भो’कमारी सहन नसकेर बित्नुभयो जस्तो लाग्छ ।’

दर्जीकी माइली छोरी अ’पाङ्ग छिन् । तीन छोरी र १३ वर्षीय छोरा बुबाको किरिया बसेका छन् । ‘विदेश जाने भन्दै दिल्ली गएकी आमा (अशोककी श्रीमती) उतै बेखर्ची हुनुहुन्छ’ कुमारले भने, ‘परिवारको विजोग देखेर किरिया खर्चका लागि सहयोग संकलन गरेर उपलब्ध गराएका छौं, अन्य संघ संस्थाले पनि सहयोग गरे ।’

सुन्दरहरैचा नगरपालिका– १० का अध्यक्ष राजेन्द्रबहादुर थापा आर्थिक अवस्था क’मजोर भएका कारण आ’त्मह’त्याको बाटो रोजेको हुनसक्ने बताउँछन् । ‘श्रीमती पनि सम्पर्कविहीन हुनुहुँदो रहेछ’ उनले भने ‘ परिवारको आर्थिक अवस्था पनि अन्त्यन्तै क’मजोर छ ।’

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस