अ,स्मिताको मू,ल्य जनही २५ ह,जार : सामूहिक ब,लात्कार पी,डित कि,शोरीद्वारा आ,त्मह,त्या

काठमाडौँ । स,प्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्र,ह्मपुरमा ज,घन्य अ,पराधमा मि,लापत्रका लागि द,बाब दिने समाजका अ,गुवाहरु कानुनी फ,न्दामा परेका छन् । ब,लात्कृत स्थानीय कि,शोरीलाई न्या,यको ,प्रत्याभूति दि,नुको सा,टो ती अगुवाहरुले मि,लापत्रका लागि पीडित प,क्षलाई नै द,बाब दिएका कार,ण ती किशोरीले आ,त्मह,त्या गरेपछि मा,मिला प्र,काशमा आएको हो ।

प्र,हरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस का,ट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घे,रे । स्थानीय जु,गेश्वरी साहको खेतको आ,लीमा दु,ई युवाले रा,क्षसी स्व,रुपमा उनलाई ब,लात्कार गरे । उनी चि,च्याइरहिन् तर उनको रो,दन सुन्ने कोही भ,एन ।

अर्का दुई युवाले उनलाई फेरि झ,म्टिए । ब,लात्कार प्रयास गरे, क,सोक,सो त्यहाँबाट फु,त्केर उनी घर पुगिन् र आ,मालाई भनिन् ।
डाक्नेश्वरी नगरपालिकाका मे,यर शि,वनारायण साह आफू काठमाडौंमा भएका का,रण घ,टनाको बारेमा राम्रोसँग बुझ्न न,पाएको बताउँछन् । ‘छो,राको उपचार गराउने सि,लसि,लामा म झण्डै तीन सा,तादेखि काठमाडौँमै छु,’ उनले भने, ‘जहाँसम्म मै,ले बु,झेको छु, ब,लात्कारजस्तो मु,द्दामा ज,बर्ज,स्ती मि,लापत्र गराउन खोज्दा पीडितले आ,त्मह,त्या गरेको भन्ने कुरा छ ।’

उनका अनुसार अझै पनि ‘जा,त’ का आधारमा समाज ध्रु,वीकृ,त हुने गरेको छ । यो घ,टनामा पीडितले न्यायको अनुभूति गर्न नसक्नु त्यसकै एक उ,दा;हरण रहेको उनको भनाइ छ ।
‘जसको बोलबाला छ, उसले समाजमा आफ्नो कुरा लाद्न खोज्छ,’ उनी भन्छन्, ‘अर्को प,क्षले न्या,यको अ,नुभू,ति गर्न सक्दैन ।’ दो,षीले उ,न्मुक्ति पाउन न,हुने उनको भनाइ छ ।

स्थानीयवासीका अनुसार समाजका अ,गुवा भनिने केही व्यक्ति भेला भएर गाउँको मु,द्दा गाउँमै सा,मसुम पार्नुपर्छ भन्दै छ,लफ,ल गरे । म,ध्यान्ह २ बजे स्थानीय स,त्रुघन मण्डलको घरमा बसेका ८ जना पञ्चले पीडक र पीडित पक्षलाई राखेर छ,लफल च,लाए । ती अ,गुवाहरुले पीडितलाई रकम दिएर मु,द्दा सल्टाउन पी,डक प,क्षलाई निर्देशन दियो तर पीडित पक्ष खासगरी, ती किशोरी नै मिलापत्रका लागि सहमत भइनन् ।

पीडित परिवार निकट स्रोतका अनुसार कथित पञ्चले ब,लात्कृत कि,शोरीलाई उल्टो ध,म्की दिए । प्र,हरीको ढो,कामा जाहेरी लिएर जान ब,न्देज लगाए, गा,ली गरे । अनि, ब,ला,त्कार गर्नेबाट २५–२५ हजार क्षतिपूर्ति दिने सहमति गराए ।

प्रतिक्रिया दिनुहोस