गौतमले शपथ लिएकै दिन नेम्वाङले भनेः चुनाव हा’रेको व्यक्ति मन्त्री बन्न मिल्दैन भनेपछि, नेकपमा म’च्चियो हं’गामा

तत्कालीन संविधानसभाको अध्यक्षसमेत रहेका नेकपा नेता सुवास नेम्वाङले प्रतिनिसभा सदस्यमा पराजित भएको व्यक्ति मन्त्री बन्न नमिल्ने बताएका छन्। उनले बिहीबार नै राष्ट्रिय समाचार समितिलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचन हारेको व्यक्ति त्यो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री बन्न नपाउने यस्ता थुप्रै व्यवस्था संविधानमा राखिएको छ। कहीँं कतै कमीकमजोरी रहेछन् भने आउने दिनमा हुन नदिनेतर्फ सचेत हुनुपर्छ। राम्रा कुरालाई सबल बनाएर लिएर जानुपर्छ।’

नेपालको संविधानको धारा ७६(९) ले संघीय संसदको सदस्य भएको व्यक्ति मन्त्री बन्न योग्य हुने व्यवस्था गरेको छ। धारा ७८(४) ले प्रतिनिधसभा सदस्यमा पराजित भएको व्यक्ति संसदको त्यो कार्यकाल भर मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ। प्रतिनिसभामा पराजित भएपछि संसदको त्यो कार्यकाल भर कुनै पनि व्यक्ति मन्त्री बन्न मिल्ने संविधानको भावना भएको नेम्वाङको दाबी छ।

प्रतितिनिधसभामा पराजित भएर पनि मन्त्री बन्ने तरखरसहित राष्ट्रियसभा सदस्यको शपथग्रहण नेकपा उपाअध्यक्ष वामदेव गौतमले बिहीबार गरेका छन्। वर्दियाबाट प्रतिनिधिसभा पराजित गौतम सरकारको सिफारिसमा मनोनित हुने तीन सदस्यमध्येबाट गौतम राष्ट्रियसभामा पुगेका हुन् भने यसअघि गोर्खाबाट पराजित नाराणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने लक्ष्यसहित राष्ट्रियसभा सदस्य भइसकेका छन्। नेकपाकै उच्च तहका नेताहरु मन्त्री भन्ने लाइनमा रहेका बेला कानुनका जानकारसमेत हरेका नेम्वाङले उनीतिर लक्षित गर्दै मन्त्रि बनाउन नमिल्ने जिकिर गरेका हुन्।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस