बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो राजनीतिमा जोडिन् अर्कि अभिनेत्री उर्मिला मातोंडकरलाई, उर्मिला एक ‘सफ्ट पो’र्न स्टार’ भनेपछि बलिउडले दियो यस्तो जवाफ

एजेन्सी । एक टीभी अन्तरवार्तामा बलिउड अभिनेत्री कंगना रनौतले उर्मिला मातोंडकरलाई यदि बलिउडले र दर्शक चिन्दछ भने त्यो उनको अभिनयले नभई उनको ‘सफ्ट पो’र्न स्टार’ को कारणले चिन्दछ भनिन् । उनले भनिन् उर्मिला मातोंडकर अभिनेत्री भन्दा पनि उनी एक ‘सफ्ट पो’र्न स्टार’ महिला हुन् भनेर चिन्दा उचित हुन्छ ।

यदि उमिर्ला मातोंडकर ‘सफ्ट पो’र्न स्टार’ हुनुको साथै उनलाई राजनीति गर्नकोलागी टिकट मिल्छ भने मलाई किन नमिल्ने ? कंगनाले भनिन्, ‘हामी अहिले जुन विषयमा कुरा गरि रहेका छौं यो निकै नै बेबाक कुरा गरि रहेका छौं ।’ सबैलाई थाहा भएकै कुरा हो । कि बलिउडमा कंगना र उर्मिलाबीचको सम्बन्ध केही समय अघिदेखि नै राम्रो छैन भन्ने कुरा । त्यो कुरालाई कंगनाले आजको अन्तरवार्तामा फेरी एक पटक उर्मिलालाई निशाना लगाएर प्रष्ट पारेकी छन् ।

अन्यायको विरुद्धमा बोल्ने कंगनाले सुशांतको विषयमा पुरै बलिउडलाई नै माफिया बताएकी थिईन् । उनले बलिउड एक माफियाहरुको घर र परिवार हो भनेर आफ्ना अभिव्यक्तिहरु सार्वजनिक पनि गरिरहेकी छन् । निडर स्वभाव भएकी कंगनाले यसै शिलशिलामा महाराष्ट्र सरकारको पनि खुलेरै विरोध गरेकी छन् । कंगनाको यिनै अभिव्यक्तिप्रति महाराष्ट्र सरकार र बलिउडलाई अपमान गरेको भन्ने आरोप लागि रहंदा उनको आजको अन्तरवार्ताले फेरी उनले उर्मिलाको अपमान गरेकी छन् भन्ने आरोप बलिउडले उनलाई लगाएको छ ।

प्रतिक्रिया दिनुहोस