घ’रभेटीले ज्या’न लिएका श’म्भुको परिवारले श’म्भुको श’व लिएर आफ्नो देश फर्किए

काठमाडौ ,घरभेटीले ज्या’न लिएका शम्भुको परिवार श’म्भुको श’व लिएर आफ्नो देश फ’र्किएको छ । उनी भा’रतीय नागरिक हुन् । परिवार र आफन्त भारतमै भएकाले उनको श’व भारत लगिएको हो । उनको गएको शुक्रवार आफु भाडामा बस्दै आएको घरका मालिक (घरभेटी) को आ’क्रम’णवाट नि’धन भएको थियो ।

श’म्भु र उनको श्रीमतीले काठमाडौमा भा’डामा बसेर आफ्ना ३ स’न्तानको पा’लन पोष’ण गर्दै आएका थिए । स’म्भुकै स’हारामा यो परिवार चलेको थियो । तर घर’भेटीको आ’क्रमणवाट उनको नि’धन भएपछि परिवार च’लाउने अन्य उ’पाय समे खो’सिएको छ । भारत बिहारका ४२ वर्षीय शम्भु म’हतोले नेपाललाई क’र्मभूमि ब’नाएको दुई द’शक भएको थियो ।

उनी छिमेकी र आ’सपासमा पनि निकै घु’लमिल हुन्थे । घ’रबेटी प्रे’मकृष्ण म’हर्जन र उनका परिवारले स’म्भुलाई कोठा सर्न द’वाव दिएका थिए । ल’कडाउनका स’मयमा काम वि’हिन हुँदा सम्भुले घरभाडा तिर्न स’केका थिएनन् । तर महर्जनले द’वाव दिएपछि उनीहरुले ऋ’ण खो’जेर भाडा चु’क्ता गरिदिए । अनि अर्को घरमा को’ठा सर्न लागेका थिए ।

एक जार पानीको वि’वादमा म’हर्जनले स’म्भुलाई ढो’काको आग्लोले प्र’हा’र गरे । घाइते अ’वस्थाका सम्भुको उ’पचारका क्र’ममा नि’धन भयो । परिवारले श’व बु’झ्न न’मानेका का’रण एक सा’ता उनको श’व अ’स्पतालमा थियो । अहिले प’रिवारले श’व बुझेर अ’न्त्यष्टिका लागि घर गएका हुन् । घर जाने बेलामा उनलाई स्थानियले आ’र्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस