आज पनि प्र;हरीसंग ड;रलाग्दो झ;डप र हा;नाहान, एक जनाको टाउको फु;ट्यो, ब;चाउ ब;चाउ भन्दै दौडिदै, र;गताम्य ब;न्यो आन्दोलन

काठमाडौं | विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका नि;वर्तमान प्र;बन्ध नि;र्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। यसै क्रममा काठमाडौंको माइतीघरमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित उ;त्रिएकालाई प्रह;रीले ला;ठी प्रहार गरेको छ।

ला;ठी प्रहारपछि प्र;दर्शनमा आइपुगेकाहरु ति;तरवि;तर भएका छन्।आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उहाका स;मर्थकहरु प्र;दर्शनमा उ;त्रिएका हुन् । प्र;दर्शनका लागि पुगेका कु;लमान स;मर्थकहरुलाई प्र;हरीले पानीको फो;होरा प्र;हार गरेको थियो ।

जिल्ला प्र;शासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आ;देश नै जा;री गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बि;दा भएका थिए ।

हेर्नुहोस आजको आ;न्दोलनमा यस्तोसम्म भयो, ए;कजनाको टा;उको फु;ट्यो –

प्रतिक्रिया दिनुहोस