प्रहरीबाट कु,टिएका बब्लु गुप्ताको प्रश्न : ओलीको प’क्षमा प्र’दर्शन ग’र्न पाइने, कुलमानको पक्षमा नपाइने ?

काठमाडौं । शान्तिपूर्ण प्र’दर्शनका लागि बिजुली बजारबाट माइतीघर मण्डला तर्फ जाँदै गरेका बब्लु गुप्तामाथि नि’र्घा त कु’टपि ट भयो । इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको प्रहरी टोलीले ला’ठी, बु’ट र मु’क्काले हाने’र झ’म्टीझ म्टी कु टेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भइरल भएको छ ।’

कुलमान घिसिङको पक्षमा शान्ति पूर्ण प्र’दर्शन गर्न माइतीघर मण्डला जाँदै गरेको अवस्थामा बवरमहलमा रो’केर प्रहरीले बब्बुलाई आ’मान वीय तरिकाले कु,टेका हुन् । कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्या’नर देखाउन र कार्यक्रम गर्न न’पाइने भन्दै ल’खे टेको उनको भनाइ छ ।

त्यसक्रममा ‘केपी ओलीको प’क्षमा प्र’दर्शन गर्न हुने, राम्रो मान्छेको पक्षमा किन नहुने’ भनेर आफूले प्रहरीलाई प्रश्न गरेको गुप्ता बताउँछन्। तर, यो प्रश्नबाट प्रहरी रि’साएर सबैलाई अ’न्धाधु न्द ला’ठी चार्ज र बु’ट ब’जार्न थालेको उनले बताए। बिहीबार बब्लु लाई कु’टपि ट गर्ने प्रहरी निरीक्षक न्यौपाने सहितको टोली माथि छानविन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कु’टा इबाट उनको खुट्टामा चो,ट लागेको छ । ‘हिजो एक्स रे पनि भयो, भित्रचाहिँ समस्या देखिएन’ उनी भन्छन् । प्रहरीले उनलाई केहीबेर पछि प्रहरी भ्यान मा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो। त्यहाँ पुगेलगत्तै गुप्ता नि’र्घा त कु’टिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रहरीले थु’ना मु’क्त गरेको थियो । ‘भिडियो नआएको भए, अझै दुःख पाइन्थ्यो होला’, गुप्ता भन्छन्, ‘चौकीमा पुगेपछि चाहिँ मलाई सौहार्दपूर्ण व्यवहार भयो ।’

प्रतिक्रिया दिनुहोस