अन्तत : बिक्रम दाई कि श्रीमतीले स्वीकार गरिन गल्ति, पेटको बच्चा बारे यस्तो बयान (हेर्नुस भिडियो)

बिक्रम कि श्रीमतीले गल्ति स्वीकार गरेकी छिन् । दागंको हापुरमा रहेकी ति महिलाको गाउँकै एक युवाको ग’र्भ रहेको उनि बताउछिन् । आफुलाई ग’र्भवती बनाउने युवाले ध म्की दिएका कारण प्रहरी कार्यालयमा झुटो बोलेको उनको भनाई छ । ति युवाले पैसा समेत दिने भनेर आश्वासन दिएका थिए । पुरा भिडियो तल राखिएको छ हेर्नुहोला ।

अन्य समाचार : दाङमा एउटा अनौठो घटना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गोप्य अंङ भाँ’चि’एपछि सफल शल्यकृया गरिएको छ । मध्यरातमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घटना भएको हो । ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल शल्यकृया गरिएको छ । राति करिब ३ वजे तिर अस्पताल आएका उनको शल्यकृया गरिएको हो ।

अहिले उनको सफल सल्यकृया पछि स्वास्थ्य लाभ गरेका छन् । डाक्टरको शल्यकृया गरेका चिकित्सकले यस्तो घटना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो समस्या आउने चिकित्कसकले जनाएका छन् ।

यस्तो घटना निकै विरलै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् । तत्काल उपचार नगरे त्यसले अंगमा समस्या आउने पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै समस्या आए ला जका कारण चिकित्सकसंग सल्लाह नगरे अन्य समस्या आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस