नेपाली सैनिकमाथि कंगोमा अधिकृतको कुटपिट सेनाले थाल्यो छानविन

काठमाडौँ असोज १०शान्ति स्थापनार्थ कंगोमा खटिएको सैनिकमाथि अधिकृतहरुबाट भएको कुटपिटबारे नेपाली सेनाले छानविन थालेको छ ।सैनिक आचार संहिता र मर्यादा विपरित भएको यो घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाति कोर्ट अफ इन्वायरी सुरु भएको जङ्गी अड्डाले जनाएको छ ।

सैनिक जवान नवराज माझीलाई तीन अधिकृतले कुटपिट गरेका थिए । कुटपिटमा इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल संलग्न भएको आरोप छ ।

काठमाडौ । अहिले विश्वभरीका हिन्दुहरुको ध्यान नेपालको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ४ तर्फ छ । यहाँ विश्वभरीकै हिन्दुहरुले विशेष मान्ने माता महाकालीको जीवित अवशेष फेला परेको दावी गरिएको छ । महाकालीको पैताला यहाँ भेटिएको र उत्खनन गर्दा साक्षत मुर्तीपनि फेला परेको दावी गरिएको छ । अझ रोचक कुरा त के छ भने माता महाकाली जीवित आत्मामा प्रवेश गरेर सिन्धु कालीको रुपमा माता महाकाली उक्त स्थानमा रहेको वाणी आएको थियो ।उहाँले जे–जे भन्नुभएको थियो । पृथ्वी खन्दा त्यही नै भएकाले उहाँलाई साक्षत जीवित महाकालीको रुपमा भक्तजनहरुले हेर्न गरेका छन् । अझ महत्वपूर्ण कुरा के छ भने महाकाली भेटिएको स्थान विश्वकै पौराणीक धार्मिक स्थल हो । त्यहाँ काठमाडौका चार नारायणकापनि शीरको रुपमा नारायण मन्दिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस