शुक्र तामाङ्गले गोर्खाली ठाडो भाका सत्य घटना मा आधारित गीत बजारमा [भिडियो सहित ]

शुक्र तामाङ्गले गोर्खाली ठाडो भाका सत्य घटना मा आधारित गीत बजारमा दिएका छन् यस गीतमा सब्द संगीत बुद्धि बहादुर तामाङ्गले गर्नु भएको छ स्वोर भने शुक्र तामाङ्ग र चिजा तामाङ्ग को रहेको छ यो गीत लाई संगीत संयोजन बिस्वाश नेपालले गरेका छन्
यो गीत मारुनी डिजिटल मा रेकर्ड गरिएको हो भिडियो तर्फ भने छायांकन मधुर बस्नेत , निर्देसन दीप गुरुङ्गले गरेका हुन् यो भिडियो स्काइ
लाइट युटुब बाट परसारण गरिएको छ



प्रतिक्रिया दिनुहोस