भारतमा नेपालीले अर्काकी श्रीमती १० हजारमा किने, श्रीमानकै अगाडि ब’ला’त्कार गरेर फ’रार

काठमाडौं। भारतमा एक नेपालीले अर्काकी श्रीमती १० हजारमा किनेर श्रीमानकै अगाडि उनलाई ब’ला’त्का’र गरेर फ’रार भएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार उत्तराखण्डको रुद्रप्रयागकी ती महिलालाई उनका श्रीमानले १० हजारमा बेचेका थिए । त्यसपछि खरिदकर्ताले ती महिलालाई श्रीमानकै अगाडि ब’लात्का’र गरेका थिए ।
महिलाको उ’जुरीपछि पुलिसले उनका श्रीमानलाई प’क्राउ गरेको छ । उनी दैनिक ज्या’लादारी मजदूर भएको बताइएको छ ।

रुद्रप्रयागका एसपी नवनीत भुल्लरका अनुसार प्रारम्भिक अ’नुसन्धा’नमा ती महिलालाई नेपालबाट गएका एक व्यक्तिलाई बे’चिएको थियो । ‘हामीले महिलाका श्रीमानलाई प’क्राउ गरेका छौं तर उनलाई किन्ने व्यक्ति अझै पनि फ’रार छन्’ उनले भने । फरार नेपालीविरु’द्ध ब’लात्का’रको मु’द्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस