स्कुटी अनि,यन्त्रित भएर प,ल्टिँदा स्वोराले सन्सार छोडिन

बुटवल-बुटवलमा स्कुटी अनि,यन्त्रित भएर पल्टिँदा घा,ईते भएकी एक यु,वतीको मृ,त्यु भएको छ। बुटवल –९ मिलनचोकबाट बसपार्कतर्फ जाँदै गरेको लु ४४ प ६११६ नं. को स्कुटी अनि,यन्त्रित भएर घा,इते भएकी तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्र,ममा मृ,त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार उनको उप,चारको क्रममा बिहीवार दिउँसो क्रिमशन अस्पतालमा मृ,त्यु भएको हो।

स्कुटीको पछाडि बसेकी उनी न्यू होराईजन कलेजमा एम.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत थिईन्। दुर्घ,टनामा परी स्कुटी चालक जिल्ला सिद्धार्थनगर नगरपालिका–८ का २६ वर्षीय सन्दिप श्रेष्ठ घा,इते भएको प्रह,रीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस