धोका दिएको भन्दै विबाहकै दिन बेहुलीले गरिन् बेहुलाको यस्तो रामधुलाई (भिडियो)

एजेन्सी । माया प्रेममा सँधै एक जनाको मात्र मर्जी चल्छ भन्ने हुँदैन । आँफुलाई प्रेम गर्दै आएका प्रेमी बिहिेको दिन अनुपस्थित भएपछि रिसले आगो बनेकी बेहुलीले बेहुलाको राम धुलाई गरेकी छिन् । प्रसंग हो चीनको ।

विबाहका दिन भागेका हुनेवाला पति विबाहमा नै नआएपछि बेहुलीले हुनेवाला पतिको हातमा फलामको सिक्रिले बाँधेर सडकमा घिसारी रहेको भिडियो विभिन्न समाचार संस्थाहरुले प्रकाशित गरेका छन् ।

भिडियोमा केटाको हातमा चेनले बाँधीएको र उसलाई सडकमा घिर्सार्दै लगिएको देख्न सकिन्छ । जुन दृश्य कैयौँ मानिसहरुले हेरीरहेको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस