पत्नि मायाको ह त्या गरेर कोदो बारीमा गाडेको अभियोगमा पति विरबहादुर समातिए

काठमाडौँ । पत्निको ह-त्या गरेर कोदो बारीमा गाडेको अभियोगमा पति समातिएका छन् । बेनि नगरपालिका वडा न १ सारेमारे का एक व्याक्तिलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

मध्यराति स्थानियले थाहा पाउछन कि भनेर खाल्डो खनि गाडेको खुल्न आएको छ उनका ३ छोराको यतिबेला विचल्ली भएको छ घर भन्दा १० मिटर पर कोदो बारीबा ३६ बर्षिय श्रीमति माया बोहोरालाई ह-त्या गरी खाल्डो खनि गाडेका थिए खाल्टो खनि गाड्ने विरबहादुर सार्किलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस