अहिलेसम्मकै अनौठो : सबै थोक दुई वटा, शरिर मात्र एउटा [भिडियोसहित]

काठमाडौ । संसार रहस्यहरुकै प्रतिबिम्ब हो । यहाँ आश्चर्यजनक र अनौठा किसिमका व्यक्ति र समुदाय हुनु नौलो भने होइन । संसारमा दुइटा टाउकाको, भावन दुई व्यक्तिकै तर एउटा शरिर छ भन्ने सुन्दा जो कोहीलाई विश्वास लाग्दैन र असत्य भन्ने लाग्छ तर यो सत्य हो । दुइटा टाउको तर एउटा मात्रै शरीर भएका व्यक्ति पनि साधारण व्यक्ति सरह जिवनयापन गरिरहेका छन् । एउटै व्यक्तिको दुइटा टाउको हुने अवस्थालाई पोलिसेफ्ली भनिन्छ भने तेस्ता व्यक्तिलाई पोलिसेफ्लिक भनिन्छ ।

यस्तो जन्म मोनोजाईगोटिक ट्विन भ्रुणबाट हुनेगर्छ । अबिगाली लोरेन हान्सेल र ब्रीटाली लि हान्सेल एउटै व्यक्ति हुन् तर उनीहरुको टाउकाहरु आधारमा नामाकरण भएको हो । उनीहरुको शरीर एउटै भएकाले उनीहरुको उनिहरुले एउटै व्यक्तिसँग बिहा पनि गरे ,

अझ अचम्मको कुरा त यो छ कि उनीहरुले बिहा पछि गर्भवती भएर सन्तान पनि जन्माए । बियल विश्वविद्यालयमा अध्ययन गरेका उनीहरु , टाउको फरक भएकाले फिलिङ्स भने फरक आउने बताउँछन् । यो रोचक भिडियो नेपाली भाषामा नै तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस