एक, दुई, तीन होइन, यी महिलाले जन्माइन एकैसाथ ६ बच्चा !

एजेन्सी । तपाईँले जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेको त सुन्नु भएकै थियो ।एक महिलाले एकसाथ ६ बच्चा जन्माएकी छन् ।भारतको मध्य प्रदेशको एक अस्पतालले एक महिलाले एक पटकमा ६ बालबालिकाको जन्म दिएको पुष्टि गरेको छ ।

श्योपुर जिल्लाको सरकारी अस्पतालमा गर्भवती मुर्ती बाई अस्पताल पुगिन् ।चिकित्सकको सहायतामा उनले अस्पतालमा ६ बच्चाको जन्म दिइन् ।सबै बच्चाको तौल सामान्य रहे पनि दुई बच्चाको मृ’त्यु भयो । अरु चार बच्चालाई अस्पतालमा भर्ना गरेर राखिएको छ । चिकित्सकले ६ बच्चा जन्माउने विषयलाई दु’र्लभ भनेका छन् ।

भगवान जस्तै श्रीमान ! सबैले आस मारेकी श्रीमतीलाई यसरी बचाए !
काठमाण्डौ। निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कु’टपि’ट गर्ने, यातना दिने गरेका घ’टना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घ’टना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घ’टना भित्रभित्रै लु’काइन्छन् । इज्जतको ड’रले बाहिर ल्याइदैनन् ।

तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस