दशै हाम्रा लागि श’त्रु बनेर आयो सारा खुशी लु’टेर गयो ! गोविन्दको परिवार (हेर्नुहोस भिडियो)

pअसइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, धनगढी सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ । राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा बिहान नजीकैको मोहना नदीमा श व फे ला परेको छ ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले प्रसनि विकको ‘ह ‘त्या गरेको हुन सक्ने बताइएको छ । गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल श व भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ । मृ त क विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली घ टनास्थल पुगेको थियो ।घटनास्थलको प्रकृति हेर्दा विक र साउदलाई त स्कर समूहले घे राबन्दी गरेर आ ‘क्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।


‘उखुबारीको छेउमा रहेको बाँझो खेतमा ल’छार’पछा’र भएजस्तो देखिएको छ। छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ। त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ। त्योभन्दा ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको र ‘ह ‘त्या गरेर श व मोहना नदीमा फालिएको देखिन्छ’, उनले भने। र’गत देखिएको नजिकै फु ‘टेको अवस्थामा मोबाइल पनि भेटिएको छ। असई विकले बोकेको एक थान ह ‘ति’यार र गो’ ‘ली फेला परेको छैन

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस