३ स’न्तानकी आमा १५ दिनदेखि प्रेमीको साथमा फरार .. फर्केपछी दिइयो यस्तो स’जाय ,गाउँलेले बनाए १ घण्टा कुखुरा (भिडियो सहित)

काठमाडौं – धेरैजसो ठाउँमा अझै पनि प्रेमविवाह गर्ने युवा युवतीलाई नराम्रो नै मान्ने गर्छन् । धेरैले आफ्ना छोरा’छोरीले मागि बिबाह नै गरुन भन्ने चाहान्छन् । अहिले पनि प्रेमविवाह गर्ने युवा युवतीलाई समाजले राम्रो नजरले हेर्दैन ।

केही ठाउँमा प्रेमविवाह गर्ने युवा युवतीलाई दोषी मानेर विभिन्न किसिमको सजाय पनि दिने गरिन्छ ।यसै सम्बन्धिको एक भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

भिडियोमा प्रेमविवाह गरेका प्रेमी प्रेमिका कुखुरा बनेको देखिएको छ । उनीहरुलाई स’जाय दिन गाउँलेहरुले कुखुरा बन्ने उर्दी जारी गरेको बताइएको छ । ३ सन्तानकी आमा भएकी प्रेमिका प्रेमी सँग १५ दिनदेखि फरार थिइन् ।

उनी फर्किन् तर परिवारले उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि पञ्चायतले कुखुरा बन्ने सजाय सुनायो । यो घटना उत्तर प्रदेशको प्रतापगढको भएको बताइएको छ । भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस