२ बर्षकी छोरीको ला’श प्लास्टिकमा ल’पेटेर मोटरसाइकल लग्दै गरेको र’हस्य खुल्दा दुनियाँकै हृदय रसायो !

काठमाडौं । उपचारमा क्रममा सन्तान गु’माएका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् । यो अमानवीय घ’टनाले अहिले दुनियाँकै ह्दय र’साएको छ । भारत, छत्तीसगढ राज्यमा को’रोना सं’क्रमणको कारण बन्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो हर्कतले सबैलाई ल’ज्जित बनाएको छ ।

जान्जिगीरमा दुई वर्षीया बालिकालाई स’र्पले क्ष’ति गरायो । छोरीलाई स’र्पले क्ष’ति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पुगे तर छोरीलाई बचाउन सफल भएनन् । अस्पतालले लाश आफन्तलाई हस्तान्तरण गर्‍यो, तर बोक्नको लागि एम्बुलेन्स प्रदान गरेनन् । उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झि’काउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा ला’श ल’पेट्यो र मोटरसाइकलबाट बोकेर आफ्नो घरतर्फ लाग्यो ।

जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको सबरिया डेरा निवासी गोपाल प्रसाद गोंड आफ्नी २ वर्षीया छोरी शीतल गोंड़सँग शुक्रबार खेलिरहेका थिए । यसै बीच स’र्पले उनकी छोरीलाई क्ष’ति गरायो । जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झारफुक गरेका थिए, तर उनको स्वास्थ्य बि’ग्रन थालेपछि तत्काल जिल्ला अस्पताल पुर्याइयो । त्यहाँ उपचार सुरु हुनुभन्दा अघि शरीरमा सर्प –वि–ष– फैलिसकेका कारण ती बालिकाको नि’धन भयो ।

बालिकाको लाश परीक्षण पछि अस्पताल प्रशासनले उनको ला’श आमाबाबुलाई हस्तान्तरण गर्यो । ला’श लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फेला पार्न सकेनन् । गोपालले भने कि उनले अस्पतालसँग गाडीको पनि माग गरेका थिए तर दिइएन । यस पछि, मृ त शरीर पलास्टिकमा बेरेर बाइकमा घर लगेर गएका हुन् । जनबोली बाट

प्रतिक्रिया दिनुहोस