नेपालकै कान्छी तेस्रोलिङ्गी भन्छिन्, “मलाई पक्का पुरुष चाहियो, दायाँबायाँले हुँदैन” (भिडियो हेर्नुहोस्)

आफूलाई नेपालकै कान्छी तेस्रोलिङ्गी महिला भनेर चिनाउने झापाकी अनमोल राईले आफूलाई आम मानिसहरुले छक्का भन्दा निको चित्त दुख्ने बताइन् ।

जन्मदा पुरुष भएर जन्मेपछि पछि महिलाको रुपमा आफू शरिर विकसित भएको उनले केटिएम दैनिकलाई बताइन् ।

केही कामको सिलसिलामा झापाबाट बुटवल पुगेकी राई बुटबलबाट झापाको लागि उडान नभएको हुँदा काठमाडौं हुँदै झापा जानको लागि नेपालको संघीय राजधानी आइपुगेकी हुन् ।

दशैंको पूर्वसन्ध्यामा काठमाडौंमा रहेकी नेपालकै कान्छी तेस्रोलिङ्गी अनमोल राईसँग गरिएको कुराकानी तलको भिडियोबाट हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस