दुखद खबर: भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’त’ना

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ। दशैँको टीकाका दिन आफ्ना नानीबाबुहरुलाई आश्रममा या’त’ना’ दिएको जानकारी उनीहरुका अभिभावकहरूले सार्वजनिक गरेका हुन्।

आश्रममा रहेका नेपाली बालबालिकालाई या’त’ना’ दिएको घटना सार्वजनिक भएपछि सरकारले आवश्यक छानविन थालेको छ। समाचार अनुसार देहरादूनको भगवान्तपुर, पुरकोल रोडमा रहेको शाक्य एकेडमीमा अध्ययनरत ५१ नेपाल विद्यार्थीलाई दशैँकै दिन कु’टि’ए’को’ हो।

अभिभावकहरूले कु’टा’इ’ खाएका धेरैजसो चो’ट’ग्र’स्त’ रहेको बताएका छन्। दशैँ मनाउन घर आउन खोजेका ती विद्यार्थीहरुलाई स्कुल सञ्चालकले या’त’ना’ दिएको खुलेको छ। उक्त एकेडमीमा नेपालको हुम्ला, जुम्ला र सिन्धुपाल्चोकसहितका विद्यार्थीलाई अध्ययनका लागि राखिएको छ।

प्रतिक्रिया दिनुहोस