मलेसिया बाट आयो सार्है दुःखद खबर सुतेकै ठाउँमा जीवन तामाङको मृत्यु

काठमाडौं ०४ मंसिर / नुवाकोट दुप्चेश्वरका जीवन तामाङको मलेसियामा सुतेकै अवस्थामा मृत्यु भएको छ ।

सुरक्षागार्डको रुपमा बिगत १८ महिना देखि मलेसियाको सेलाङ्गर स्टेट को साआलम सेकस्न २६ मा सेक्रेट स्वएन्ज कम्पनी मा काम गर्दै आएका नुवाकोट दुप्चेश्वर गाउँपालिका पोखरीका जीवन तामाङको गए राति निधन भएको हो ।

तामाङको नेपाली राहदानी न ०९०६३८८५ रहेको छ।

कम्पनी स्रोतका अनुसार मृतकको शव पोस्टमार्टमको लागि लगिसकेको र परिवारको सल्लाह अनुसार आबस्यक कानुनी प्रक्रिया पुर्याएर तामाङको शव स्वदेश फिर्ता गराउने तयारी भएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस