२ बर्षकी छोरीको ला’श प्लास्टिकमा मोटरसाइकल ल’ग्दै गरेको कारण खुल्दा दुनियाँकै हृ’दय र’सायो

काठमाडौं । उपचारमा क्रममा सन्तान गु’माएका आमाबाबुले अस्पतालबाट एम्बुलेन्स समेत पाएनन् । यो अ’मानवीय घ’टनाले अहिले दुनियाँकै ह्’दय र’साएको छ । भारत, छत्तीसगढ राज्यमा कोरोना संक्रमणको कारण ब’न्द भएको बेलामा अस्पताल व्यवस्थापनले देखाएको यस्तो ह’र्कतले सबैलाई ल’ज्जित बनाएको छ ।जान्जिगीरमा दुई वर्षीया बालिकालाई सर्पले क्ष’ति गरायो । छोरीलाई सर्पले क्ष’ति गराएपछि आमाबाबु जिल्ला अस्पतालमा पु’गे तर छोरीलाई ब’चाउन सफल भएनन् । अस्पतालले ला’श आफन्तलाई ह’स्तान्तरण गर्‍यो, तर बो’क्नको लागि एम्बुलेन्स प्र’दान गरेनन् ।

उनीहरुसँग अरु अस्पतालसँग एम्बुलेन्स झि’काउने रकमपनि बाँकी थिएन । यस पछि, परिवारले प्लास्टिकमा ला’श ल’पेट्यो र मोटरसाइकलबाट बो’केर आफ्नो घरतर्फ लाग्यो ।जिल्ला सदरमुकामबाट अलि टाढा रहेको गाउँ बनारीको स’बरिया डे’रा निवासी गोपाल प्रसाद गों’ड आफ्नी २ वर्षीया छोरी शीतल गों’ड़सँग शुक्रबार खे’लिरहेका थिए । यसै बीच स’र्पले उनकी छोरीलाई क्ष’ति गरायो । जब परिवारलाई थाहा भयो, उनीहरुले पहिला झा’रफुक गरेका थिए, तर उनको स्वास्थ्य बि’ग्रन था’लेपछि त’त्काल जिल्ला अस्पताल पुर्याइयो ।

त्यहाँ उपचार सुरु हुनुभन्दा अघि श’रीरमा स’र्प –वि’ष– फै’लिसकेका कारण ती बालिकाको नि’धन भयो ।बालिकाको ला’श प’रीक्षण पछि अस्पताल प्रशासनले उनको लाश आमाबाबुलाई ह’स्तान्तरण गर्यो । ला’श लिन परिवारले लामो समय सम्म गाडीको खोजी गरिरहेको थियो, तर लकडाउनका कारण फे’ला पा’र्न सकेनन् । गोपालले भने कि उनले अस्पतालसँग गा’डीको पनि मा’ग गरेका थिए तर दिइएन । यस पछि, मृ’त शरीर प’लास्टिकमा बे’रेर बाइकमा घर ल’गेर गएका हुन् । जनबोली बाट

प्रतिक्रिया दिनुहोस