ओच्छ्यानमा राखिएको मोबाइल पड्कियो, १४ वर्षीया किशोरीको मृत्यु

काठमाण्डौ । मोबाइल फोनमा वि स्फोट हुँदा एक १४ वर्षीया किशोरीको मृत्यु भएको छ । मृ’तक युवतीले आफ्नो फोन चार्जमा राखेर सिरानीमा राखेकी थिइन् । उनी सुतिरहेको अवस्थामा फोन अचानक वि स्फोट भएको हो । यो घटना काजकिस्तानको बास्तोबको हो । डेली मेलको रि’पोर्टअनुसार १४ वर्षीया अलुआ एसेटकिजी गीत सुन्दै सुतेकी उनको श’व भोलिपल्ट ओच्छ्यानमा थियो ।

वि स्फोट भएको फोनले उनको टाउकोमा चो ट लागेको उनको मृत्यु भएको हुनसक्छ । स्थानीय मिडियाका किशोरीको फोन बढी तातेकोले वि स्फोट भएको हो । अहिलेसम्म वि स्फोट भएको स्मार्टफोनको नाम भने सार्वजनिक गरिएको छैन ।

त्यस्तै भारतको आन्ध्रप्रदेशमा मोबाइल फोनमा कुरा गरिरहेको समयमा मोबाइल वि स्फोट हुँदा एक युवकको मृत्यु भएको छ । चांगु मस्तान रेड्डी नाम गरेका ३१ वर्षीय व्यक्तिले मोबाइल चार्ज गरिरहेकै समयमा फोनमा कुरा गरिरहेका थिए । अचानक ‘हाइ भोल्टेज’ का कारण मोबाइल वि स्फोट हुँदा उनी ग म्भिर घाइते भएका थिए ।

दु’र्घटना हुँदा रेड्डी आफ्नो घरमा एक्लै भएको प्रहरीले जनाएको छ । छिमेकीले तार ज’लेको गन्ध पाएपछि उनको कोठामा पुग्दा रेड्डी अचेत अवस्थामा ढलेका थिए ।

उनलाई छिमेकीले नै अस्पताल लगेका थिए । तर अस्पताल प्र्याउँदा उनीको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए । मोबाइल फोन पूर्ण रुपमा ज’लेका कारण कुन कम्पनीको मोबाइल हो भन्नेसमेत प्रष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस