जब मृत्यु पहिले रौतहटका दुई वर्षिय बालकले हात हल्लाउँदै आफ्नो आमासँग बिदा मागेको यो भाबुक तस्बिरले जित्यो ‘फोटो अफ द इयर’

गोर्खाली खबर

काठमाडौं- पत्रकार नभेष चित्रकारले खिचेको तस्बिर ‘फोटो अफ द इयर ०७६’ घोषित भएको छ। फोटो पत्रकार क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७६ मा चित्रकारले हाइड्रोसेफालुस रोगका कारण ज्यान गुमाएका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी

मिश्रले आफ्नी आमालाई मृ’त्युभन्दा केही पहिले हात हल्लाउँदै बिदा गर्दै गरेको तस्बिर फोटो अफ द इयर घोषित भएको हो।चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृ:त्यु वरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले

आफ्नो आमालाइ मृ:त्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ । चित्रकारले आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता कोउपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस