गायिका टिका सानुको वास्तविक जिवनको रुवाउने कथा ( भिडियो )

गोर्खालि खबर

भिडियो समाचारको अन्त्यमा राखियको छ कृपया पुरा हेर्नुहोला।

एकैछिन गायिका टिका सानुको बारेमा कुरा गरौ। दाङ्ग बाट काठमाण्डौ सम्मको सांगीतिक यात्रा टिका सानुको लागि धेरै कठिनाइ थियो। बिभिन्न चुनौती संग लड्दै आफुलाई सफल बनाउन सफल भयाकी छिन आज।

टिका सानुको नाम आज थोरैले नचिन्लान तर धेरैको मन र मस्तिस्कमा बसिसकेकी छिन। गायिका सानुको स्वर मात्र मिठो होइन उनको बोलि , ब्यबहार सबै राम्रो छ। त्यसैले त् आज यस स्थानमा अडिग छिन लोकप्रिय गायिका टिका सानु।

केहि समय अघि मात्र रेकर्ड तथा सुटिङ्ग भयको गित कति मिठो हो बोलि हजुर बजारमा केहि बेर अघि मात्र सार्बजनिक भयको छ।

लोकप्रिय गायिका टिका सानु र गायक खिम अविरल को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार कमल कुमार बिकको लय संकलनमा उनी बहुप्रतिभाका धनि गायिका टिका सानुको शब्द सृजनामा बनेको उक्त गित बजारमा सार्बजनिक भयको छ।

भिडियोमा मानसिह खड्का को निर्देशन तथा कोरियोग्राफी रहेको छ भने कारण चैसिर को छायांकन रहेको छ र उक्त गीतमा राजकुमार मगर को सम्पादन रहेको छ।

उक्त भिडियोमा मानसिह खड्का , बबिन सिह ठकुरी , दिपासा बिसी र अस्मिता पुरीको उत्क्रिष्ट अभिनय रहेको छ। उक्त गीतलाई टिका सानुको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। उक्त टिमलाई सफलताको अग्रिम शुभकामना।

प्रतिक्रिया दिनुहोस