यी हुन १०१ वर्षीया वृद्धा जसले यो उमेरमा बच्चा जन्माइन्

गोर्खाली खबर

एजेन्सी । सबै महिलाले ४५–५० वर्षको उमेरपछि प्रजनन क्षमता कम हुन्छ जसका कारण उनीहरु आमा बन्न सक्दैनन् भनिन्छ । तर इटालीकी एक १०१ वर्षकी वृद्धाले यी सबै तथ्यहरुलाई गलत सावित गरिदिएकी छिन् ।

यी महिलाले १०१ वर्षको उमेरमा आफ्नो १७ औं बच्चालाई जन्म दिएर विज्ञानलाई नै गलत सावित गरिदिइन् ।यी महिलाले ९ पाउण्ड वजनको एक बच्चालाई जन्म दिएकी हुन् । यो खबर पछि चिकित्सा जगतको आलोचना पनि भइरहेको छ ।

दरअसल, हालै डा। एलेक्जेन्ड्रो पोपोलिकि नामक एक डाक्टरले उनको शरीरमा डिम्बाशय प्रत्यारोपण गरेका थिए । यूरोपीय कानूनमा डिम्बाशय प्रत्यारोपण अवैध मानिन्छ ।१०१ वर्षीय अनातोलिया व्हर्टाडेला आफ्नो १७ औं बच्चालाई भगवानको आशीर्वाद मान्छिन् । बच्चाको नाम फ्रांसिस्को राखिएको छ ।

प्रतिक्रिया दिनुहोस