बच्चा बोक्दै रिक्सा चलाएर भाइरल बनेका अर्जुन बिक प’क्राउ

बच्चा बोकेर रिक्सा चलाउँदै भाइरल बनेका अर्जुन बिक प’क्रा’उ परेका छन् । उनलाई कैलाली प्र’हरीले शरीर ब’न्धक तथा जबरज’स्ती क’रणीको आ’रोपमा प’क्राउ गरी मंगलबार सा’र्वजनिक गरेको छ ।

उनलाई काठमाडौं प्र’हरीसँग समन्वय गरी तिनकुनेबाट प’क्राउ गरिएको कैलाली प्र’हरीका प्र’हरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनीवि’रुद्ध उनका श्रीमतीले नै आरोप लगाउँदै यहि साउन ३० गते कैलाली प्र’हरीमा जाहेरी दिएकी थिईन् ।

कैलाली घोडाघोडी नगरपालिका–२ साँडेपानी बस्ने २४ वर्षीय छित्ता भन्ने अर्जुन बिक वि’रुद्ध श्रीमतीले चारवर्षसम्म कोठामा राखी ड’र, धा’क ध’म्की दिई ज’बरज’स्ती क’रणी समेत गरी त्यसपछि भागि फ’रार रहेको जाहेरीमा उल्लेख गरेकी थिईन् ।

कैलालीकै भजनी नगरपालिका–४ बाट १७ वर्षीया श्रीमतीले २०७३ जेठदेखि २०७७ साउन १५ गतेसम्म उनीहरु काठमाडौंस्थित देविनगरमा डेरामासँगै बस्दै आएका थिए ।

जाहेरी प्राप्त भएपछि कैलाली प्र’हरीले अर्जुनविरुद्ध शरीर ब’न्धक तथा ज’बरज’स्ती क’रणी शी’र्षकमा कैलाली जिल्ला अ’दालतबाट प’क्राउ पुर्जी लिई खोजतलास थालेको थियो ।

बिकलाई अहिले कैलाली प्र’हरीको हि’रास’तमा राखेको छ । उनी वि’रुद्ध अ’दालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलाली प्र’हरीले जनाएको छ ।

बच्चा बोक्दै रिक्सा चलाएको दृश्यले उनलाई भाइरल बनाएको थियो । यसबिचमा उनले म्युजिक भिडियो समेत खेल्न भ्याए । उनी भाइरल भएपछि उनका श्रीमती उनको वि’रुद्धमा बाहिर आएका थिईन् ।

प्रतिक्रिया दिनुहोस