रबि लामिछानेले शुरु गरे नेपालमै पहिलो 4K टेलिभिजन , ग्यालेक्सी 4K

काठमान्डौ , पत्रकार रबि लामिछाने सहितको टिमले ग्यलेसकी 4K टेलिभिजन ल्याएको छ । गोर्खा मिडिया नेटवर्कले नेपालमै पहिलो चोटी 4K टेलिभिजन ल्याउने घो’षणा गरेको हो ।न्युज २४ तेलिभिजनबाट बाहिरीए संगै रबि लामिछानेले आफुले केहि नया कामको शुरुवात गर्ने बताएका थिए ।

नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। जनताका आ’वाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए।

उ’द्घाटन स’मारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मु’द्दा ओ’झेलमा पर्यो ती सर्वसाधारणको मु’द्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’,

लामिछानेले भने । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे , रबि लामिछाने म्यानेजिङ डाइरेक्टरको रुपमा रहनेछन्। अहिले काठमाडौंको एक होटलमा उक्त कार्यक्रमको उ’द्घाटन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस