सबैले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुन्छ : कुलमान घिसिङ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभयो ।

आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको घिसिङले बताउनुभयो ।सोमबार काठमाण्डाैमा विद्यार्थीहरू माझ भएको एक कार्यक्रममा बो’ल्दै पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आ’त्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताउनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति ब’दलिनुपर्ने बताउनुभएको छ ।

प्रवक्ता शर्माले अहिले च’लिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बो’क्न नसक्ने भन्दै राजनीति ब’दलिनुपर्ने बताउनुभएको हो । देशले सामाजिक रूपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्र’शासन, सि’ङ्गो समाज र मानिसहरूको मानसिकता रू’पान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि ब’ढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस