विराटनगर महानगर कर्मचारी रमेश कार्कीको ह’र्कत, इजलाश कक्षको टेबुलमै उ’परखुट्टी

विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्या’यीक सुनुवाई समितिको इ’जलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ ।

कार्कीले खुट्टा टेबलमा राखेको नजिकै उ’पमेयर इन्दीरा कार्कीको ने’मप्लेट र नेपालको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ । हेदैं अ’सहज र अ’स्वभाविक ला’ग्ने यो तस्बिर फेला परेको हो ।

स्वास्थ्य म’हाशाखा संयोजक रहेका कार्की छैटौं त’हका अधिकृत हुन् । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भने म’हाशाखा प्रमुखको जि’म्मेवारीका लागि आठौं वा नवौं तहका

अधिकृतले मात्रै गर्न सक्ने भएकोले उनलाई महाशाखाको सं’योजकको रुपमा जि’म्मेवारी दिएका थिए । महानगरका कर्मचारी स्रोतका अनुसार कार्कीलाई महानगरभित्र ए’कलौटी काम गर्ने र कसैलाई न’टेर्ने कर्मचारीको रुपमा लि’इएको छ ।

प्रतिक्रिया दिनुहोस