भाईरल भएको यो भिडियोको यथार्थले सबैको होश उडायो (हेर्नुहोस भिडियो)

अहिले सामाजिक सञ्जाल सबैको पहुँचमा छ । सामाजिक सञ्जालवाट धेरै किसिमको जानकारी पाइन्छ । तर भाइरल हुने वहानामा कतिपय यस्ता सामग्रीका भिडियो पनि सार्वजनिक गरिएका हुन्छन् त्यसमा सत्यता समेत हुँदैन । त्यस्ता भिडियोले गलत सूचना समेत दिने गरेका हुन्छन् । भिडियामा देखाइएका यस्ता भाइरल भिडियोलाई साँचो मानेर मख्ख पर्ने गरेका हुन्छौं ।

भाइरल भिडियोमा देखाइएका सामग्रीले हामी भावुक हुन्छौं । त्यसलाई भाइरल बनाउन अरुलाई पनि शेयर गर्छौ । तर कहिले पनि त्यो भिडियोको वास्तविकतावारे वुझ्ने प्रयास भने गर्दैनौ । अन्तराष्ट्रिय समाचार संस्थाहरु पनि कहिले काहँी यस्ता झुटो कुराको बारेमा वास्तविकता जान्न सक्दैनन् । डेली मेल त्यस्तो अन्तराष्ट्रिय समाचार संस्था हो जसवाट विश्वभरका समाचार माध्यमले त्यसलाई आधार बनाएर समाचार बनाउँछन् ।

डेलिमेलमा भएका समाचाहरुलाई विश्वका धेरै समाचार माध्यमले भाषा परिवर्तन गरेर आफ्नो मिडियामा प्रकाशन गर्छन । तर डेलिमेल पनि यस्ता भाइरल भिडियोलाई साँचो मानेर झुक्किएको पत्ता लागेको छ । यहाँ प्रस्तुत गरिएका यि भिडियोका केही उदाहरण हुन् जुन विश्वभर भाइरल भएका थिए । तर ति भिडियोको वास्तविकता भने अर्कै थियो ।

यो पनिपढ़नु होस:इस्तानबुल, टर्कीको एक रोचक घ’टना सार्वजनिक भएको छ। बोर्डपान्डालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले दिएको जानकारीअनुसार एक बिरालोले आफ्नो बि’रामी बच्चा इ’स्तानबुलको अस्पतालमा पुर्‍याएको थियो ।बि’रामी मान्छेलाई उपचार गर्ने स्थानमा बिरालोले स्वास्थ्य अवस्था बि’ग्रिएको बच्चा बिरालो बो’केर ल्याएपछि त्यहाँ कार्यरत चिकित्सकहरु नै अ’चम्मा परेका थिए। गत अप्रिल २७ मा ट्वीटमा सार्वजनिक भएको तस्बिरहरुमा बिरालोले अस्पताल भित्रै बिरालो बो’केर पुर्याएको देख्न सकिन्छ।

ट्वीटरको एक क्या’म्सनमा भनिएको छ, ‘आज अस्पतालको आ’पतकालीन कक्षमा रहँदा एक बिरालोले आफ्नो बि’रामी बच्चा बोकेर ल्यायो।’ समाचारहरुका अनुसार अस्पतालमा एक पशु डाक्टर पुगेका थिए। जसले बि’रामी बच्चा बिरालोको उपचार गरेका थिए ।यतिबेला आमा बिरालो र सानो बच्चा बिरालोको अवस्था सामान्य भएको बताइएको छ। मानिसहरुले यस भाइरल बनिरहेको तस्बिरहरु सेयर गर्दै यस तस्बिरले आमाको मायाको झल्को दिने बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस