बाबाले आँखा देख्नु हुन्न , घरमा खानेकुरा छैन् , आमाको कि’रिया बसेका ९ वर्षिय नाबालकको यस्तो अवस्था !

गरिबलाई समाज वा मान्छेले समेत हेपेको देखेको र भोगेका छौ तर त्यो भन्दा बढि भगवानले नै गरिबलाई हेपिरहेको हुन्छ।एउटा त्यस्तै घटना तुलसीमा देखा परेको छ । आमा लो पेसरका कारण मृ त्यु , बाबाले आखा देख्नु हुन्न घरमा खाना खाने अन्न छैन्।

बाबाले आँखा देख्नु हुन्न आमा मरी जानू भो ।आमाको किरिया बसेको छु घरमा खाने चामल छैन । यस्तो हारगुहार गर्नेमा ९ वर्षिय नाबालक हुन सुमन विक ।उनको तुलसिपुर ३ राम्री भन्ने ठाउमा खरले छाएको झुपडी छ । सुमन विकका आमाको माघ २१ गते लो प्रेसरका कारण मृत्यु भएको थियो ।

बाउ जोख बहादुर विकले आँखा देख्दैनन।सुमनले भनेका छन् रे जसले सहयोग गर्न चाहनु हुन्छ त्यो हिसाब लेखेर राख्नुस म ठूलो भए पछी कमाएर फिर्ता गर्छु ।अहिले उनलाई सबै भन्दा ठूलो चिन्ता आमाको कि’रिया बाट उत्रीने खर्च पनि छैन कसरी उम्कने होला ?

प्रतिक्रिया दिनुहोस