विप्लव र सरकार बीच सहमति गरी च,तुर प्रधानमन्त्रीले विप्लवलाई सिके राउत र प्रचण्ड जस्तै बनाएका हुन त ? (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा गत शुक्रवार हस्ताक्षर भएको छ सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा हस्ताक्षर गरेका हुन् ।

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रि,हाइलगायत तीनबूँदे सह,मति भएको थियो । सरकारसँग भएको तीन बुँदे सह,मतिमा ह,स्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै चन्दले भने, ‘कसैले आ,शंका गर्ने वा विभिन्न ढंगले उ त्तेजना’त्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमतिप्रति प्रति,बद्ध छौं ।’भिडियो

प्रतिक्रिया दिनुहोस