पव्जी खेलको सिन रिक्रियट गर्दा २ जनाको मृ’त्यु, ३ जना घा’ईते

गोर्खाली खवर,

एजेन्सी, २५ चैत्र । पब्जी सिर्फ एक भिडियो गेम मात्र होईन, यो त भर्खरको केटाहरुको शोख भएसकेको छ । योंगर्स यो गेम खेलेर घण्टौं विताउँछन् । त्यो वेला उनिहरुलाई खाना पानी खाने जस्तो केही चिजको पनि होस नहुने हुन्छ ।

पाकिस्ताको लाहोरमा ए व्यक्तिलाई यो गेमको यस्तो आदत लाग्यो कि उसले परिवारको सदस्यमाथि गो’ली वर्सायो । उक्त घटनामा २ जनाको मृ’त्यु भयो भने ३ जना घा’इते भए । रिपोर्टको अनुसार सोमवार लाहौरमा एक व्यक्तिले पव्जीको दृष्य रिक्रिएट गरेको थियो ।

जसको सिसिटिभि फुटेज पनि प्राप्त भएको छ । उक्त व्यक्ति हेलमेट र ज्याकेट लगाएर गो’ली चलाईरहेको देखिएको छ । केही घरेलु कुरालाई लिएर उक्त व्यक्तिको परिवारको सदस्य सँग झगडा भएको र त्यसपछि गो’लि चलाए भनि पुलिसले जानकारी दिएको छ ।

त्यसमा उसको भाउजु र साथीको मृ’त्यु भयो भने उसको आमा, वहिनी र भाई घा’इते भए । गो’लीको आवाज सुनेर नजिकैको छिमेकी घटनास्थलमा आए र पछि पुलिसलाई खवर गरे । पुलिसले तत्काल उक्त व्यक्तिलाई प’क्राउ गरेको छ र अनुसन्धान गरिरहेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस