छोराको ब्रतबन्धको लागी बिराटनगर जादै थिए , बाटैमा दु’र्घटना !

१ बैशाख २०७८, बुधबार जनकपुरधाम ।महोत्तरीको बर्दिबासमा ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’त्यु भएको छ भने एकजना ग’म्भीर घा’इते भएका छन् ।

सिन्धुलीबाट भिमानतर्फ जाँदै गरेको लु १ क ८४५० नम्बरको ट्रकले भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा २ ग ९३३८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा एकजनाको मृ’त्यु भएको र एकजना ग’म्भीर घा’इते भएको इ’लाका प्रहरी कार्यालय बर्दिबास जनाएको छ ।

मंगलबार साँझ भएको दु’र्घटनामा सुनसरीको कालेपोखरी गाउँपालिकाका ३० वर्षीय नरेन्द्र दुलालको मृ’त्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार २७ वर्षीय केदार वास्तोला ग’म्भीर घा’इते भएका छन् ।घा’इते वास्तोलाको उपचार भइरहेको छ भने ठ’क्कर दिने ट्रक र चालक इ’लाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा छन् ।

बास्तोला छोराहरुको ब्रतबन्धको लागी बिराटनगर जादै थिए ।हाल दधिकोट भक्तपुर बसोबास गर्ने बास्तोला श्रीमती र छोराहरुलाई जहाजबाट पठाएर आफु भने मोटरसाइकलमा गएका थिए ।त्यस्तै सर्लाहीमा ट्र्याक्टरको ठ’क्करबाट मोटरसाइकलमा सवार दुईजनाको घ’टना’स्थलमै मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा ब’रहथवा नगरपालिका– १५ पि’प्राभित्ता बस्ने ५० वर्षीय भि’खारी साह र सोही मोटरसाइकलको पछाडि सवार भा’रतीय ना’गरिक ४० वर्षीय प्रकाश सहनी छन् ।मंगलबार म’ध्याह्न बागमती नगरपालिका– ८ शंकरपुरस्थित गाँजलीचोकमा ज १ त १५७४ नम्बरको ट्र्याक्टरको ठ’क्करबाट बीआर ३० एम ३४५२ नम्बरको मोटरसाइकलमा सवार दुईजनाको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस