जसको श’ब दुवै खुट्टा बा’धेर गा’डिएको अबस्थामा भेटियो !

बुधबार दिउँसो ढोरपाटन नगरपालिका वडा नम्बर २ ख’ल्टुवोट नजिक खो’ल्सामा जमिन मु’नी गा’डीएको अवस्थामा श’व भेटिएका व्यक्तिको श’व पहिचान भएको छ । भेटिएको श’व गत चैत्र ४ गतेदेखि वेपत्ता बनेका नवलपरासीको दे’वचुली घर भई रुपन्देही बस्दै आएका ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यले मृ’तक आफ्नो परिवारको सदस्य भएको भन्दै हु’लियाको आधारमा जानकारी प्राप्त गरेसँगै विहिबार बु’र्तिबाङ आएपछि श’वको प’हिचान भएको बताइएको छ ।श’वको प’हिचान भएसँगै पो’ष्ट’मा’र्ट’म गर्न धवलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य केन्द्रमा श’वको पो’ष्ट’मा’र्ट’म गर्ने स्वा’स्थ्यक’र्मी नभएका कारण बागलुङ पठाइएको प्रहरीले जनाएको छ । बुधबार ढो’रपाटन नगरपालिका वडा नम्बर २ ख’ल्टुवो’टका स्थानीयले गा’डिएको अवस्थामा श’व फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इ’लाका प्रहरी कार्यालय बु’र्तिबाङको टोलीले गाडिएको श’व नि’कालेर बु’र्तिबाङ प्रा’थमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो ।

श’वको प’हिचान हुन नसकिरहेको अवस्थामा बिहिबार मात्रै परिवारका सदस्य आइपुग्दा मात्रै श’वको पहिचान भयो । गत चैत्र ४ गते रुपन्देहीदेखि एकाएक वे’पत्ता बनेका व’स्याल एक महिना बि’त्नै लाग्दा समेत परिवारका सदस्यको सम्पर्कमा आएनन् ।परिवारका सदस्यले विभिन्न स्थानमा खो’जी कार्य जारी राखे तर कुनै स्थानमा फेला नपरेका नारायण गा’डीएको अवस्थामा ढोरपाटन नगरपालिका वडा नम्बर २ मा फेला परेका हुन ।

बस्याल चार फिट ग’हिराईमा घाँ’टी’मा र’सि’ले कँ’सिएको, दुवै खुट्टा बाँ’धिएको अवस्थामा थिए ।घ’टनामा सं’लग्न रहेको आशंकामा प्रहरीले ढोरपाटन नगरपालिका वडा नम्बर २ रि’नामका एक पुरुषलाई रुपन्देहिबाट प्रकाउ गरेको छ । रुपन्देहिमा विद्यालयको क्या’न्टीन सञ्चालन गर्दै आएका दुई दाजुभाई मध्ये लाल बहादुर खनाललाई प्रहरीले प्रकाउ गरेको हो ।

नारायण वस्याल सम्पर्क विहिन भएदेखि क्या’न्टिन तथा पेशा व्यवसाय ब’न्द गरेका र आफु बस्दै आएको घरदेखि सम्पर्क विहिन बनेका मित्रलाल खनाल र निजका दाई गौ’रीश्वर खनाल प्रहरीको शं’काको घे’रामा रहेका थिए । बिहिबार मित्रलाललाई प्रहरीले प्रकाउ गरेसँगै आफुहरुले नै नारायण वस्यालको ज्यान लिएको बताएको प्रहरीले जनाएको छ ।

बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख टंक चुँ’डालीका अनुसार मित्रलाल प्रकाउ परे पनि गौ’रीश्वर अझै सम्पर्कमा आएका छैनन् । किन र कसरी ह’त्या ग’रीयो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने चुँ’डालीले बताए । घटनाको प्रकृति हेर्दा चैत ४/५ गते नै ह’त्या गरी गा’डेको हुनसक्ने बताइएको छ । मित्रलाल र गौरीश्वर दुई दाजुभाईले नारायण वस्याललाई रुपन्देहि देखिनै ह’त्या गरे पश्चात ख’ल्टुवोटमा लिएर गा’डेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस