एक वर्ष सम्म लिभ इन टुगेदरमा बसे, ४ महिनाको ग र्भ भएपछि थाहा भयो श्रीमानको यस्तो रहस्य (भिडियो हेर्नुस्)

काठमाडौ । प्रेम गरिन् विश्वासमा परिन् अनि उनले सबै कुरा सु म्पि इन् । उनलाई आफुले विवाह गरेका पुरुष विवाहित हुन् भन्ने थाहा थियो । तर पुरुषले आफ्नो श्रीमतीसंग सम्बन्ध राम्रो छैन म तिमीलाई नै अपनाउने हो श्रीमतीलाई सम्बन्ध विच्छेद गर्दैछु भनेर विश्वास दिलाएका थिए ।

अर्जुन अगस्ती झण्डै ४५ वर्षका पुरुषले ३१ वर्षकी युवतीलाई अलपत्र पारेका छन् । उनी ४ महिनाको ग र्भ भएपछि प्रहरी प्रशासनमा न्याय माग्दै पुगेकी थिइन् । ग र्भ रहेको थाहा पाएपछि अर्जुन हराएका हुन् । श्रीमतीलाइ मैले छोडे भन्दै अर्जुन यि युवतीसंगै बस्दै आएका थिए । एक वर्ष सम्म संगै बस्दै आएका अर्जुन युवतीको ग र्भ रहेको थाहा भएपछि उनी सम्पर्क विहिन भएका छन् ।

युवतीलाई आफुलाई स मा प्त पार भन्दै वि ष पनि ल्याएर कोठामा राखिदिए । उनले आफुले पनि भ र्ग खेर जाओस् भनेर निकै प्रयास गरे । तर जे गरे पनि आफु उम्कने बाटो भएन अहिले अर्जुन सम्पर्क विहिन भएका छन् । प्रहरीकहाँ जाँदा पनि आफ्नो कुरा सुनुवाई नभएको भन्दै महिला सार्वजनिक भएकी हुन् ।

उनले युट्युवर मार्फत आफ्ना कुरा सार्वजनिक गरेकी थिइन् । रानिवारी तरकारी वजारमा तरकारी बेच्ने काम गर्ने युवती हुन् यिनी । त्यतीबेला नै उनीसंग भेट भएको थियो । काठमाडौ बसेको ९ वर्ष र तरकारी बेच्न लागेको ८ वर्ष भएको उनले बताइन् । अर्जुन पनि तरकारी ब्यापार गर्थे । रसुवाका उनी काठमाडौमा बसेर तरकारी ब्यापार गर्थे । दुवै जना तरकारी ब्यापार गर्दागर्दै भेट भएको थियो ।

एक वर्ष देखि हामी संगै बस्दै आएका थियौं, श्रीमान श्रीमतीको रुपमा बस्दा मेरो पेटमा ग र्भ बसेर ४ महिना लागेपछि अर्जुनलाई भन्दा अर्जुनले देखाएको ब्यवहारले उनी अचम्म परिन् । ग र्भ रहेको थाहा पाएपछि उनी बोल्दा रिसाउन थाले । त्यसपछि उनले म संग स्वार्थ थियो भने म संग किन श्रीमती बनाएर बस्नुभयो ? भनेर प्रश्न गरेको बताइन् । उनले एक वर्ष संगै बस्दा कुनै महिलसंग बोलेको कहिल्यै नसुनेको बताइन् ।

प्रतिक्रिया दिनुहोस